"गजल "
ऋतु फेर्न झर्ने रुखलाइ सुक्यो भन्ने ठान्यौ कि क्या हो
देखाई चारो पासो भित्र बेमानीले तान्यौ कि क्या हो!!
उदेश्य त चन्द्रमालाइ छुने भन्दै उफ्रिन्थ्यौ त
झटारो ले जुन तारालाइ झार्ने गरी हान्यौ कि क्या हो!!
सागर भेट्न जाने भन्दै नदि संग कुस्ती खेल्थ्यौ
त्यती ठुलो सागरलाइ नै डोरी भित्र बान्यौ कि क्या हो!!
मनको महल बनाउ भन्दा आखा तर्दै भाग्ने गर्थेयौ
मनको महल बनाउ भन्दा आखा तर्दै भाग्ने गर्थेयौ
कतै रामलाइ लत्ताएर रावणलाइ नै छान्यौ कि क्या हो!!
हरेक लेखको आफ्नै बास्तबिकता हुन्छ जुन अहिले तिमीमा देखिएको यसरी नै गजल लेख्दै सगरमाथाको शिखरमा पुगेर आएको नेपालीले झै गर्व गर्नु
ReplyDeleteअनि तिमीमाथि के आरोप लाग्ने गरेको छ भने छड्केको टुईट पढेसि बल्ग नपढे नि हुन्छ यस्ता कुराको लडेर सामना गर्दै टुईटरमा नभएका तथा प्रकाशित नभएका गजलहरु यतै पढ्न पाईयोस
तिम्रो जय होस्
मैले बुझे सम्राट ....
ReplyDelete