Monday, March 3, 2014

                    " टुइट गजल "


लुकी लुकी फेव मात्र गरेर हुन्न साथी
बिना अर्थ "शब्द" मात्र छरेर हुन्न साथी!!

राम्रो टुइट देख्छौ भने रिटुइट गर्दा के जन्छर
एकसय चालिस शब्द मात्र  भरेर हुन्न साथि !!

कति"बतास' कति मिठो कतिभने गोलि जस्तो
अरु भन्दा तल- तल झरेर हुन्न साथि !!

मेन्सनको त कुरै छोडु फेबु जस्तै भयो भन्छन
उसको लब पर्यो भन्दै मरेर हुन्न साथी !!

हासौ खेलौ 'टुइटर' तिर मरी  लानु के नै छर
सधै अगी बढ्नु पर्छ हरेर हुन्न साथी !!


4 comments:

  1. एकदम राम्रो लाग्यो
    ट्वीटरका तीता मिठा पलहरुलाई समेट्नु भा रेछ
    याँ पनि १ सय ४० शव्द मात्र हो कि भनेर धेरै लेख्न मुन लागेन

    ReplyDelete
  2. हे हे यहाँ त जति लेखे पनि छुट दिएको छु ..:p

    ReplyDelete
  3. आफ्नो हाल सुधार न बुडा फेब मात्र त गर्न छोड़ी सक्यौ ।

    ReplyDelete